१२ श्रावण २०८१, शनिबार

नयाँ वर्ष आगमनमा शुभकामना आदानप्रदान



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित विनायकटोल विकास संस्थाको आयोजनामा मंगलबार टोलमा नव वर्ष २०७४ को आगमनको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।
विकास संस्थाका अध्यक्ष वीरबहादुर साउँदको अध्यक्षतामा भएको कार्यक्रममा टोलको विकास, सरसफाई लगायतका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा ईश्वरीदत्त ओझा, हिक्मतबहादुर सिंह, करुणाकर पनेरू, निर्मला हमाल, गंगा रावल, रीता भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार