३ आश्विन २०८१, बिहीबार

नेपाली काँग्रेसको प्रचार अभियान




धनगढी ।
नेपाली काँग्रेस धनगढी नगर कमिटीले चुनावी प्रचारप्रसार अभियानलाई तीव्रता दिएको छ ।
सोमबार धनगढी नगर कमिटीले धनगढी उमपहानगरपालिका वडा नम्बर ७, मेनरोडमा चुनाव प्रचारप्रसार सचिवालय उद्घाटन गरेको छ ।
सचिवालयको नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ६ का सांसद पुष्करनाथ ओझाले उद्घाटन गरे ।
सचिवालयको उद्घाटन कार्यक्रममा नगर सभापति नृप वड, कृष्ण महरा, नेपाली काँग्रेस भातृ सङ्गठनका सदस्यहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार