१२ श्रावण २०८१, शनिबार

सनातन धर्मसेवा परिषद्को भेला



धनगढी  ।  सनातन धर्म सेवा परिषदको आज (शुक्रवार) धनगढीमा तेस्रो जिल्ला भेला हुने भएको छ । परिषद्ले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै बिहान ११ बजे धनगढीको ट्राफिक चौराहदेखि पञ्चेवाजासहित शान्ति र्‍याली निकालिने परिषदका अध्यक्ष परशुराम जोशीले जानकारी दिए ।
उनले भेलाको सम्पूर्ण तयारी पुरा भइसकेको बताए । भेलाको आचार्य घनश्याम लेखकले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार