४ आश्विन २०८१, शुक्रबार

राप्रपाका स्वाँर एमालेमा प्रवेश



धनगढी  ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका महाधिवेशन प्रतिनिधि ध्रुव स्वॉर नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् ।
बिहीबार नेकपा (एमाले) कैलालीका जिल्ला अध्यक्ष दीर्घ सोडारीले उनलाई टिका लगाएर पार्टीमा प्रवेश गराएका थिए ।
धनगढी उपमहानगरपालिका वडा नम्बर–२ बस्ने स्वॉर राप्रपाका केन्द्रीय पार्षद सहित दुई पटक क्षेत्रीय कमिटी अध्यक्ष समेत भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार