१२ बैशाख २०८१, बुधबार

धनगढी उच्च माविको अभिभावक भेला सम्पन्न



 धनगढी ।  धनगढी उच्च माध्यमिक विद्यालय धनगढी उप महानगरपालिका ८ को शिक्षक अभिभावक संघको भेला शुक्रवार सम्पन्न भएको छ।

भेलाले हिजो सेवा निबृत्त भइ एक भव्य समारोहका बिच विदाई गरिएका यसै विद्यालयमा चालीस वर्ष शिक्षण गरेका शिक्षक सुग्रीब राना अध्यक्षमा चयन गरेको छ । त्यसैगरी अभिभावक मध्यबाट सदस्यमा चन्द्र ब पार्की, केशव जोशी, लली ठगुन्ना, पूजा ठकुल्ला र राजु वैश्य शिक्षकहरु धर्म राज जोशी, लक्ष्मीकान्त जोशी र नीलम श्रेष्ठ चयन भएकाछन् ।

पदेन सदस्यहरु विद्यालय व्यवश्थापन समिती अध्यक्ष लालमुनी राना र प्राचार्य लक्ष्मण दत्त भट्ट रहेकाछन्। विद्यालय बिसं २००४ सालमा भाषा पाठशालाका रुपमा स्थापित भएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार