११ श्रावण २०८१, शुक्रबार

कनरी महोत्सव आयोजना हुदै



धनगढी । धनगढीमा उपमहानगरपालिका वडा नम्बर १५ मा कनरी महोत्सव हुने भएको छ । शिवगंगा सांस्कृतिक, पर्यटन विकास समितिको आयोजनामा हुने महोत्सवबारे सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।
‘संस्कृति, प्रर्यटन, कृषि, उद्योग र व्यापार, समुन्नत एवं समृद्ध धनगढीको विकासको आधार’ भन्ने नाराका साथ एक वडा, एक पर्यटक क्षेत्र पहिचान गर्ने उद्देश्यले महोत्सव आयोजना हुन लागेको संयोजक मोति रानाथारुले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार