११ श्रावण २०८१, शुक्रबार

लैंगिक हिंसा विरुद्ध सडक नाटक



सुखड । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ११ कान्तिपुरगाउ“मा सोमबार सडक नाटक प्रदर्शन गरिएको छ ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा मसुरिया रेडियो स्रोेता समुहको पहलमा सडक नाटक प्रदर्शन गरिएको समुहका सदस्य प्रेम चौधरीले बताए ।
नगर स्तरीय युवा सञ्जाल तथा मसुरिया रेडियो श्रोता समुहका कलाकारहरूले सडक नाटक प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार