१२ श्रावण २०८१, शनिबार

वालहानी बारे अन्तरक्रिया



सुखड । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५ सरैयामा सोमबार बालहानी बारे अन्तरक्रिया कार्यक्रम भएको छ ।
सामाजिक विकासका लागि सचेत समाज तथा वल्र्डभिजन इन्टरनेशनलको साझेदारीमा भएको अन्तक्र्रियामा स्थानीय जनप्रतिनिधि, बालक्लवका प्रतिनिधि, अभिभावक, सहितका सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रहरी निरीक्षक हरिशरण भट्टले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार