१२ श्रावण २०८१, शनिबार

स्वावलम्बी महिला सहकारीको साधारण सभा



चुरे । कैलालीको चुरे गाउ“पालिका वडा नम्बर ५ मा रहेको स्वाबलम्बी महिला साना किसान महिला सहकारी संस्थाको दोस्रो साधारण सभा शनिबार भएको छ ।
साधारण सभाको गाउ“पालिकाका अध्यक्ष धनबहादुर रोक्कामगरले उद्घाटन गरेका थिए ।
सो सहकारीमा तीन सय ७२ जना शेयर सदस्य रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार