१५ बैशाख २०८१, शनिबार

बेहुलाले बेहुली किन्ने ठाउँ !



हालसम्म तपाईले विभिन्न आवश्यक पर्ने घरायसी सामानहरुको मेला लागेको थाहा पाउनु भएको छ । तर, कहिल्यै दुलहीको बजार लागेको थाहा पाउनु भएको छ ? संसारमा यस्तो पनि एक ठाउँ छ जहाँ दुलही बेच्ने काम हुन्छ ।

बुल्गेरियाको स्टारा जागोर नामक ठाउँमा यस्तै खाले एक मेला लाग्ने गरेको छ । यस मेलामा आएर दुलाहाले दुलही किन्ने काम गर्छन् ।

आफुलाई मनपर्ने दुलही किन्ने काम गरिन्छ । किनेर लगेपछि उनीहरुसँग विवाह गर्ने गरिन्छ । यो मेला तीनवर्षमा एकपटकमात्र लाग्ने गर्छ ।

गरिब परिवारका मानिसहरुले वर्षौदेखी यस मेला लगाउँदै आइरहेका छन् । आफ्नो आर्थिक स्थिति सुधार्न पनि छोरीलाई बेच्ने काम उनीहरुले गर्दै आइरहेका छन् ।

एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार