१४ बैशाख २०८१, शुक्रबार

खप्तडगोल्ड कपको उद्घाटन मुख्यमन्त्रीले गर्ने



धनगढी । धनगढीमा आजदेखि शुरु हुने तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय आमन्त्रण सुदूपश्चिमखप्तड गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्ने भएका छन् । सो प्रतियोगिताको नेकपाका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भीम रावलले उद्घाटन कार्यक्रम रहेको थियो ।

तर, रावलकी सासूआमाको पुस २३ गते राति देहवासन भएकोले रावल आउन नसकेपछि मुख्यमन्त्री भट्टले प्रतियोगिताको उद्घाटन गर्ने भएका हुन ।
कैलाली जिल्ला खेलकूद विकास समितिका अध्यक्ष दीपकबहादुर सिंहका अनुसार आज दिउसो १ बजे मुख्यमन्त्रीले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ ।

सम्बन्धित समाचार

आजदेखि सुदूरपश्चिम गोल्डकप (खेलतालिका सहित)

खप्तड गोल्डकपको तयारी पुरा

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार