५ जेष्ठ २०८३, मंगलबार

माघी मिलन तथा सांस्कृतिक महोत्सवको तराई तीब्र



सुखड । कैलालीको सुखडमा आयोजना हुने बृहत घोडाघोडी माघि मिलन तथा सांस्कृतिक महोत्सवको तयारी तीब्र पारिएको छ ।
शिक्षा तथा प्राकृतिक विकास मञ्चको आयोजनामा सो महोत्सव हुने भएको छ ।
महोत्सवमा गायकगायिकाहरू चक्र बम, आरजे राजेन्द्र भट्ट, राजेन्द्र बिष्ट, हेमराज थापा, टंक तिमिल्सेना, रोशन सिंह, सुरेश राना, बादल थापा, लालबहादुर धामी, मनिराम थारु, सिर्जु अधिकारी, सुशीला कार्की, कमला पुन, मालती घले लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार