महिला हिंसा विरुद्धको कानुनबारे शिक्षकलाई अभिमुखीकरण
धनगढी । फाया नेपालले धनगढीका माध्यमिक विद्यालयका शिक्षकहरुलाई आइतबार नेपालमा महिला हिंसा विरुद्ध बनेका कानुनबारे अभिमुखीकरण गरेको छ ।