११ श्रावण २०८१, शुक्रबार

प्रहरीद्वारा पटाका नष्ट



धनगढी । प्रहरीले कैलालीको खक्रौलाबाट शुक्रबार अवैध पटका बरामद गरी नष्ट गरेको छ ।


प्रहरी चौकी सत्तीबाट खटएको टोलीले चेकजा“च गर्दा सो पटाका बरामद गरेको र शुक्रबार नै प्रहरी चौकी सत्तीको परिसरभित्र स्थानीय जन प्रतिनिधी र पत्रकारको रोहबरमा नष्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालय प्रहरी उपरीक्ष दक्षकुमार बस्नेतका अनुसार शिव शक्ति पटका ४० थान, उज्याला फायर सात प्याकेट, रोलक्याप्स २५ प्याकेट, स्टारकल १८ प्याकेट, चक्र एक सय थान, श्रीमेल ४५ थान, ट्रकी पटका नौं प्याकेट र लोकल मार्क ५० थान बरामद गरी प्रहरीले नष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार