१२ श्रावण २०८१, शनिबार

विप्लव नेकपाद्वारा ‘नो एनसेल’ अभियान



सुखड । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ७७ जिल्लामा नो एनसेल अभियान सुरु गरेको छ ।


विप्लव नेकपाले एनसेल कम्पनीको खारेजीलाई मुख्य माग बनाएकोे छ । नो एनसेल अभियान अन्तरगत कैलालीको घोडाघोडीमा ५० ओटा एनसेलको सिम र दुई सय रिचार्ड कार्ड जलाइएको विप्लवका एक स्थानीय नेताले बताए ।
त्यस्तै, बर्दगारीयामा पनि दुई सय सिम र दुई सय थान रिचार्ड कार्ड जलाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार