७ चैत्र २०८१, शुक्रबार

रक्तदा कार्यक्रम



धनगढी । ऐश्वर्य बहुमुखी क्याम्पसको १२ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम गरिएको छ । रक्तदान जीवन दान भन्ने नाराका साथ सहयोगी हातहरु ऐश्वर्य बहुमुखी क्याम्पस इकाईको आयोजनामा गरिएको कार्यक्रममा ३२ जना विद्यार्थीले रक्तदान गरेका छन् ।
सहयोगी हातहरु संस्थाका अध्यक्ष बसन्त महरले ३२ जनाले रक्तदान र ७२ जनाले निःशुल्क रगत परिक्षण गराएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार