२९ बैशाख २०८१, शनिबार

सिंहलाई विद्याविराधी



धनगढी । ऐश्वर्य विद्या निकेतनमा २६ वर्षदेखि अध्यापन गरिरहेका ५६ वर्षिय विकास सिंहलाई जोतिष विज्ञानमा विद्यावारिधीको उपाधी प्राप्त भएको छ ।
भारतको जोतिष विश्व विद्यापिठ ओमकारेस्वर मध्यप्रदेशबाट सिंहले विद्यावारिधी गरेका हुन् । उनले जोतिष विज्ञान अन्तर्गत जन्मकुण्डली र पेशाका विषयमा विद्यावारिधी गरेका हुन् ।
डाक्टर सिंहले जोतिष विज्ञान, कम्प्युटर साइन्स, मनोविज्ञान, दर्शनशास्त्र, रसायनशास्त्र र शिक्षामा गरेर छ वटा विषयमा स्नात्तोकोत्तर समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार