१२ श्रावण २०८१, शनिबार

जेसिजका कोषाध्यक्ष ओझालाई सम्मान



धनगढी । नेपाल जेसीजका राष्ट्रिय कोषाध्यक्ष हेमराज ओझालाई बिहीबार सम्मान गरिएको छ ।
सञ्चार प्रतिष्ठान नेपाल, कैलालीले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले राष्ट्रिय कोषाध्यक्ष ओझालाई सम्मान गरे । ओझा सञ्चार प्रतिष्ठान नेपालका सदस्य हुन् ।
सो अवसरमा मन्त्री सोडारीले जेसिजका माध्यमबाट युवाहरूको क्षमता तथा नेतृत्व विकास भइरहेको चर्चा गरे ।
कार्यक्रममा राष्ट्रिय कोषाध्यक्ष ओझाले जापान, अमेरिका लगायतका विश्वका विकशित कार्यक्रम संस्थाका अध्यक्ष प्रकाशबिक्रम शाहको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार