३० बैशाख २०८१, आईतवार

समीक्षा बैठक



मसुरिया । कैलालीको मसुरियामा खाद्यअधिकार अगुवाहरूको जिल्लास्तरीय समीक्षा बैठक भएको छ ।
फाया नेपालद्वारा कैलालीमा खाद्य अधिकार, खाद्य सुरक्षा नीति, सामाजिक सुरक्षा अवस्था, बारे कार्यक्रम लागू गरेको छ ।
बैठकमा फाया नेपालका कार्यक्रम संयोजक राजेन्द्र रैकाले खाद्य अधिकार बारे चचा गरेका थिए । बैठक खाद्यअधिकार अगुवा नामसरा नेपालीको अध्यक्षतामा भएको थियो भने बैठकको सञ्चालन सामाजिक परिचालन सहजकर्ता शेखर पोखरेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार