१२ माघ २०८१, शनिबार

काँग्रेसको तीन ठाउँमा सभा



लम्की । कैलाली क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसले चुनावी प्रचारपसारलाई व्यापक बनाएको छ । चुनावी प्रचारप्रसारका क्रममा शुक्रबार मोहन्याल गाउँपालिकाको सोल्टा, बडिगाउँ र कुइनेमा चुनावी सभा भएका छन् ।
चुनावी सभामा काँग्रेसका क्षेत्र नम्बर २ का लागि प्रतिनिधि सभा सदस्य उम्मेदवार मोहनसिंह राठौर, प्रदेश सभा सदस्य उम्मेदवार हिमबहादुर रावल र समानुपातिक उम्मेदवार सुशीला शाहीले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार