१३ बैशाख २०८१, बिहीबार

चुनावी गतिविधि : चुनावी सभा



धनगढी । नेकपा माओवादी केन्द्रले शुक्रबार कैलालीको धनगढी उपमहानगरपालिका–१० मा चुनावीसभा गरेको छ ।
सभामा माओवादी केन्द्रका केन्द्रीय आयोजक समिति सदस्य रमेश धामी, धनगढी नगरअध्यक्ष निर्मल शाह, उपमहानगरपालिकामा प्रमुख पदका उम्मेदवार रामसमझ राना, उपप्रमुखका उम्मेदवार शान्ति अधिकारी क्षेत्री लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार