१४ बैशाख २०८१, शुक्रबार

घाेडाघाेडी माअाेवादीले पुनः अगाडि



धनगढी । घाेडाघाेडी नषरपालिकामा नेकपा माअाेवादी केन्द्र पुनः अगाडि अाएकाे छ ।

शुरूदेखि लिड गरिरहेकाे माअाेवादीले अाज दिउँसाे कांग्रेस भन्दा पछाडि परेकाे थियाे । पछिल्लाे १२ हजार २२३ मत गणनाकाे परिणाम अनुसार माअाेवादीका मेयरले ३००६ मत र उपमेयरले २९३४ मत पाएका छन् । कांग्रेसका मेयरले २८८० र उपमेयरले २४८८ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार