१४ बैशाख २०८१, शुक्रबार

सम्पर्क कार्यालय स्थापना



फूलवारी । धनगढी उपमहानगरपालिका वडा नम्बर १४ अन्तर्गत फूलवारीमा नेपाली कांग्रेसले स्थानीय निर्वाचनको प्रचारप्रसारलाई लक्षित गरी मंगलबार सम्पर्क कार्यालयको स्थापना गरेको छ ।
धनगढी उपमहानगरपालिकाका मेयरका दाबेदार मानबहादुर बिष्टले उद्घाटन गरेको कार्यक्रम वडा सभापति हर्कबहादुर घिमिरेको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार