१४ बैशाख २०८१, शुक्रबार

नियमित बस सेवा सञ्चालनको माग गर्दै अनसनमा



बैतडी । बैतडीको पुर्चैडी नगरपालिकामा नियमित बस सेवा सञ्चालन तथा पुर्चाैडी प्रहरी चौकी स्तरोन्नतीकोे माग गर्दै पुर्चाैडीका गगनसिंह भण्डारी अनसन बसेका छन् ।
मंगलबारदेखि इलाका प्रशासन कार्यालय अगाडि अनसन शुरु गरेका उनले यथासिग्र ढोल्यामोड पुर्चाैडी सडकखण्डमा नियमित बस सेवा सञ्चालन हुनुपर्ने माग गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार