१५ बैशाख २०८१, शनिबार

व्यक्तित्व विकास तालिम



सुखड । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखडमा मंगलबार व्यक्तित्व विकास तथा उद्घोषण तालिम समापन भएको छ । तालिम पा“च दिन चलेको थियो ।
कैलाली जिल्ला फुटबल संघ र मर्सीकोर नामक संस्थाको आर्थिक सहयोग र घोडाघोडी युवा क्लवको आयोजनामा सो तालिम भएको थियो ।
तालिम समापन कार्यक्रममा घोडाघोडी नगरपालिका उपप्रमुख पे्रम कुमारी थापा, वडाध्यक्ष मनराज शाही, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश उपाध्यक्ष चा“दनी आचार्य लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
समापन कार्यक्रम घोडाघोडी युवा क्लवका सचिव ओम आचार्यको अध्यक्षतामा भएको थियो । तालिममा ३० जना सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार