१४ बैशाख २०८१, शुक्रबार

आर्कषक वक्षस्थल भएका पोर्न कलाकारको रेट बढी



पोर्न फिल्मका कलाकारको पारिश्रीमक कति होला ? यो पनि फिल्म इन्डष्ट्रि जस्तै भएका कारणले यसमा पनि स्टार कलाकारहरु र आर्कषक शरीर भएका कलाकारलाई प्राथमिकता दिइन्छ ।

यसमा पनि फिल्ममा जसरी नै धेरै मात्रामा एक्टिङ नै हुने गर्दछ । पोर्न उद्योगका रोचक तथ्य बाहिर लुकेजस्तो देखिए पनि भित्री रुपमा खासै केही हुँदैन ।

जहाँ एक पुरुष कलाकारका लागी एउटा फिल्मको ३ सय देखि ५ सय डलर पारिश्रमिक दिइन्छ । साथै समलिङ्गी पोर्नका लागि भने यसको तीन गुणा बढि हुने गर्छ ।

जुन केही घण्टामा नै सकिन्छ । त्यसैले यो छरीतो र राम्रो आम्दानी गर्न सकिने क्षेत्रका रुपमा कलाकारहरुले लिँदै आएका छन् ।

एक अध्ययनले आर्कषक वक्षस्थल र शरीर भएका पोर्न कलाकारको रेट अन्यको तुलनामा बढी भएको समेत जनाएको छ ।

-एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार