१४ बैशाख २०८१, शुक्रबार

सलमान खानसँग भिड्दै कैटरिना कैफका यी नायक



सलमान खान र कैटरिना कैफको नयाँ चलचित्र टाइगर जिन्दा हैु आजकाल चर्चामा छ । यतिबेला फिल्मको शूटिङ अष्ट्रेलियामा भइरहेको छ । चलचित्रका केही तस्वीर सार्वजनिक पनि भएका छन् ।
यो चलचित्रमामा केही फरक खालका एक्सन दृष्य पनि शूटिङ हुने भएका छन् । खतरनाक स्टन्ट गर्ने भनिएको फिल्ममा खलनायकका रुपमा दक्षिण भारतीय नायक सुदीपलाई देख्न सकिने भारतीय मिडियामा समाचार आएको छ । नायक सुदीप नकारात्मक भूमिकामा देखिनेछन् । फिल्ममा उनलाई सलमान खानसँग टक्कर लिँदै गरेको देखिने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार