१४ बैशाख २०८१, शुक्रबार

दिलीपलाई कसको रङ्ग रसिलो लाग्यो ?




नायक दिलीप रायमाझीले एक काबेली लोक गीतमा मोडल अपेक्षा बस्यालसँग अनस्किृन रोमान्स गरेको भिडियो सार्वजानिक भएको छ । गायक अर्जुन कौशलको स्वरमा सजिएको उक्त गीतको भिडियोलाई रेन्बो म्युजिक कम्पनीले बजारमा ल्याएको हो । शिव बिकको कोरियोग्राफ रहेको उक्त भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् ।
शब्द तथा सङ्गीत दुवै अर्जुन कौशलकोनै रहेको यो गीतको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । नेपाली गीत सङ्गीतको क्षेत्रमा फरक प्रयोगहरू गर्दै आएका कौशलको यो गीतले दर्शकमाझ छुट्टै छाप छोड्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार