१५ असार २०८३, सोमबार

गाैरीगंगा नपा ४ मा माअाेवादी प्यानल सहित विजयी, प्रमुख/उपप्रमुखमा मतान्तर बढ्दै

धनगढी । गाैरीगंगा नगरपालिका वडा नं. ४ मा नेकपा माअाेवादी केन्द्र प्यानलसहित विजयी भएकाे छ

टीकापुरमा फाेरमकाे अग्रता कायमै

कैलाली । टीकापुर नगरपालिकाको जारी मतगणनामा अहिलेसम्म फोरमकै अग्रता छ । टीकापुर नगरपालिकाको मेयरमा फोरम

प्रदेश नम्बर ७ मा काँग्रेसले ३६, एमालेले ३० र माओवादी केन्द्रले ७ तह जित्यो

धनगढी । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । हालसम्मको

कैलालीमा मत परिणाम अाउने क्रम जारी, कांग्रेस र फाेरम ३/३, एमाले र माअाेवादी २/२ तहमा अगाडि

धनगढी । बुधवार भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । शनिवार रातीसम्म कैलालीका १३

प्रदेश ७ मा पहिलाे महिला मेयर विजयी

धनगढी । डोटी दिपायल सिलगडी नगरपालिकाको मेयरमा नेकपा एमालेकी मन्जु मलासी बिजयी भएकी छन् ।

घाेडाघाेडी माअाेवादीले पुनः अगाडि

धनगढी । घाेडाघाेडी नषरपालिकामा नेकपा माअाेवादी केन्द्र पुनः अगाडि अाएकाे छ । शुरूदेखि लिड गरिरहेकाे

जयपृथ्वी एमाले र मेल्लेखमा माअाेवादी विजयी

धनगढी, अछाम मेल्लेख गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजय भएकाे छ । माअाेवादीका अध्यक्षका उम्मेदवार लोकबहादुर

डाेटीकाे सायल गाउँपालिकामा पनि एमाले विजयी

धनगढी । डोटीको सायल गाउपालिकामा नेकपा (एमाले)का अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार निर्वाचित भएका छन्

ताजा समाचार