१ असार २०८३, सोमबार
समयमै उचित उपचारको अभावमा अकालमा मृत्यु बरण गर्नुपर्ने बाध्यतामा रहेका दुर्गम ठाउ“का बासिन्दाले सहज र सुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न पाउनु पर्छ भन्नेमा
संसदमा निकै महत्व राख्ने सार्वजनिक लेखा समितिका बैठकहरूमा उपस्थित हुन सकेसम्म आलटाल गर्ने प्रवृत्ति सुदूरपश्चिम प्रदेशमा पनि देखिएको छ । संसदमा लेखा समितिको नेतृत्व प्रायः प्रमुख प्रतिपक्षी दललाई दिइन्छ ।
प्रदेशको आर्थिक समृद्धिका लागि एउटै पनि गतिलो तथा दीर्घकालीन महत्वको योजना सञ्चालन गर्न नसकेको आरोप खेपिरहेको सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षमा तल्लो चमेलिया जलविद्युत आयोजना स्वयं नै निर्माण तथा
धनगढी लगायत कैलालीका विभिन्न बजारमा यतिवेला तरकारी तथा फलफूलको मुल्यमा अचाक्ली बृद्धि भइरहेको देखिएको छ । खुला अर्थतन्त्रमा वस्तुको मुल्य बजारले नै निर्धारण गर्ने मानिन्छ, तर धनगढी लगायत कैलालीमा केही
‘आकाशको फल आँखा तरी मर्’ भनेजस्तो महाकाली नदीको ठूला जलाशयको अवधारणामा परेका पञ्चेश्वर र सेती जलाशयका नाउँमा पञ्चायतकालदेखि राजनीतिको कर्मथलो बन्दै आइरहेको अवस्था विद्यमान छ । कहिले चिनियाँ कम्पनीले सेती
हरेक वर्ष वर्षायाममा कर्णाली नदीको बाढी, डुबान र कटानको चपेटामा पर्दै आएको कैलालीको टीकापुर नगरपालिका वडा नम्बर आठको श्रीलंका गाउँका बासिन्दाको पीडा कम हुने अझैं कुनै आधार देखिएको छैन ।
मुलककै लागि लज्जाको विषय बनेको कञ्चनपुरकी तेह्र वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको एक वर्ष भइसकेको छ । यो एक वर्षमा यो घटनाका एकपछि अर्को परिघटना दोहोरिए
अहिले पनि मानव विकास सूचकांकमा सबैभन्दा कमजोर जिल्लाका रुपमा रहेको सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक विपन्नताबारे लामो समयदेखि चर्चा हुने गरेको छ । तर, बाजुराको विपन्नता कम गर्दै आर्थिक, सामाजिक रुपमा
सिंहदरबारको अधिकार गाउ“मा भनियो, तर काम गर्ने वातावरण बनाउनेतर्फ ध्यान दिइएको छै वडा सदस्यहरूले गर्नुपर्ने काम प्रदेशका सांसदहरूले गरिराखेका छन् संघीयताको मजाक बनाइदै छ गतिशील र समृद्ध शैल्यशिखर नगरपालिकाको कल्पना
हरेक वर्ष वर्षायाममा र खासगरी साउन महिनामा बृक्षारोपणको शृंखला चल्ने गरेको छ । विभिन्न व्यक्तित्वहरूको स्मृति, जन्म दिवसका साथै संघसंस्थाका स्थापना दिवस तथा विशेष दिनको अवसरमा बृक्षारोपण कार्यक्रम हुने गरेका