१२ कार्तिक २०८३, बुधबार
गरिबी, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा समान रूपमा पाउन नसक्न, पोषण तथा खाद्य पदार्थको सुरक्षामा कमी, बालविवाह, बालश्रम, यौनजन्य हिंसा, घरेलु हिंसा, लैंगिक विभेद, बेचबिखन,
यस वर्ष धेरै नेपालीलाई सरकारले उनीहरू बसिराखेको ठाउँबाट बिदा गर्ने कानुनी प्रक्रिया पूरा गर्दैछ । यीमध्ये केही अरुण जलविद्युतका लागि सङ्खुवासभाबाट उठाइन लागेका हुन् भने धेरै चाहिँ बूढीगण्डकी आयोजनाका लागि धादिङ
कैलाली जिल्लाको हसुलिया गाउँ विकास समिति वडा नम्बर ५, शिवरतनपुर २०४० सालमा सुकुम्वासीको रूपमा मोहना नदी पारी बसोवास भएको वस्ति हो । यो वस्तिमा थारू समुदायको बसोबास रहेको छ ।
केही दिन यता डाक्टर सिके राउत फेरि चर्चामा छन् । उनी फेरि चर्चामा आउनुमा उनको नेपालबाट मधेस अलग्याउने वक्तव्य नै हो । सिके राउतले पहिले एबीसी टेलिभिजनलाई दिएको अन्तर्वार्ता एकचोटी फेरि हेरें ।
अघिल्लो वर्ष भारतको अघोषित नाकाबन्दी र लगातारको तराई बन्दका कारण देश लगभग ठप्पै जस्तो थियो । डिजेल, पेट्रोल, खाद्यन्न लगायतका अत्यावश्यक बस्तुहरुको निकै अभाव थियो । इन्धन नहुँदा उद्योग कलकारखाना
नेपाली राजनीतिमा अहिले तराई–मधेस एक प्रमुख मुद्दा बनेको छ । तराई–मधेससंग जोडेर केही सवाल उठाइने गरिन्छ– मधेसमा विभेद छ । मधेसीमाथि पहाडी खसवादी सत्ताले सदियौंदेखि विभेद गर्दै आएको छ । यसको समाधान मधेसमा
यमुना अर्याल (काफ्ले) लगनको महिना मङ्सिर आउँदै छ, धेरै नवजोडीले सातजुनीसम्म सँगै मर्ने र जिउने कसम खाँदै आफूहरू एक भएको प्रमाणित गर्नेछन् अग्नि, आफन्त र समाजसामु । पारिवारिक सहमतिमा सबैको
रंगप्रसाद तिमिल्सैना अरू वर्ष झैँ यस वर्ष पनि २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म महिला हिंसा विरुद्धको १६ दिने अभियान संसारभरि मनाइयो । यस वर्षको अभियानको नारा “घर शान्ति नै विश्व शान्तिको
सम्पादकीय आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस । आजभन्दा अठसठ्ठी वर्ष अघि संयुक्त राष्ट्रसंघ महासभाले मानव अधिकारको विश्वव्यापी घोषणापत्र पारित गरेको यो दिनलाई संसारभरि अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका रूपमा मनाइने गरिएको