१२ कार्तिक २०८३, बुधबार
सधैं घोर गरिबी, अभाव, बेरोजगारी, सामाजिक तथा सांस्कृतिक कुसंस्कार र कुरीतिबाट आक्रान्त सुदूरपश्चिम प्रदेशको आर्थिक अवस्थामा अझैं पनि सुधार आउन नसकेको तथ्यांकहरूले देखाएका छन् ।
आज विश्व पर्यटन दिवस । नेपालमा पनि सरकारी तथा निजी क्षेत्रबाट पर्यटन दिवस मनाइदै छ । सुदूरपश्चिम प्रदेशमा पर्यटन मन्त्रालयको आयोजनामा कार्यक्रम भइरहेको छ भने पर्यटन व्यवसायी तथा उद्याग बाणिज्य
अपराधिक तथा अवांछित गतिविधि नियन्त्रण गर्दै समाजमा शान्ति सुरक्षा बलियो बनाउन अहम् भूमिका निर्वाह गर्नका लागि स्थापना भएका प्रहरी चौकी तथा कार्यालयहरू आफैं स्रोतसाधनको चरम अभाव र असुरक्षित वातावरणमा काम
विभिन्न अपराधिक तथा अवांछित गतिविधिको केन्द्र बन्दै गएको चर्चा हुने गरेको धनगढीमा लामो समयदेखि कालोचुकको कालोधन्धा सञ्चालनमा रहेको खुलासा भएसंगै अपराधिक मानसिकता भएका व्यक्ति तथा गिरोहको मनोवल निकै बढ्दै गएको
सुदूरपश्चिम प्रदेश सभाले गोदावरीमा प्रदेश राजधानी तोक्ने निर्णय पारित गरेको एक वर्ष पुग्दैछ । गोदावरीमा प्रदेश राजधानी राख्ने प्रस्ताव प्रदेश सभामा पेस भएदेखि नै संसदभित्र र बाहिर चर्को विरोध र
वैकल्पिक पूर्वपश्चिम मार्गका रुपमा अघि बढाइएको हुलाकी सडक निर्माण कार्यमा भइरहेको ढिलासुस्तीका कारण “अघिअघि निर्माण हुँदै जाने र पछिपछि बिग्रदै जाने” अवस्थाकोृ पुनरावृत्ति भइरहेको छ । कैलाली र कञ्चनपुर जिल्लामा
अछाममा ३७ वर्ष पहिले जन्मनु भएकी रत्ना कडायत कैलालीको सामाजिक र राजनीतिक क्षेत्रमा परिचित नाम हो । शिक्षाशास्त्रमा स्नातक उत्तिर्ण गरेर अहिले समाजशास्त्रमा स्नातोकोत्तर अध्ययन गरिरहेकी कडायत तत्कालिन नेकपा (एमाले)
यतिवेला संघीय संसद अवरुद्ध भइरहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चालन गरेको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका क्रममा गत साता बा“केको खजुराहमा सत्तारुढ नेकपाका तर्फबाट निर्वाचित वडाध्यक्षको नेतृत्वको
कैलालीको टीकापुर नगरपालिकाको ढुंगानाटोलमा अहिले धुमधामसंग डल्फिन महोत्सव भइरहेको छ । कैलालीको थापापुरका संरक्षणकर्मी भोजराज श्रेष्ठले दुई दशकदेखि स्थानीयलाई जागरुक बनाएर कैलालीको मोहना, पथरैया तथा का“डा नदीमा वर्षायाममा ठूलो संख्यामा
नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष२०२० आउन साढे तीन महिनामात्रै बाँकी छ । सरकारले भ्रमण वर्षलाई लक्षित गरी शुरुमा एक सय र पछि दुई दर्जन बढी गन्तव्य पहिचान गरी