२३ बैशाख २०८३, बुधबार

सुदूरपश्चिम प्रदेश

श्रीमतीले श्रीमानको हत्या गरेर टाउको प्रहरीमा बुझाइन्
-अनुमोदन खबर संवाददाता

धनगढी / कैलालीको मोहन्याल गाउपालिका १ राक्सामा घर भएकी ३२ वर्षीया युवतीले आफ्नै श्रीमानको हत्या गरेकी छन् । उनले श्रीमानको टाउको काटेर प्रहरीमा बुझाएकी छन्