१८ बैशाख २०८३, शुक्रबार

सुदूरपश्चिम प्रदेश

बडिकेदार मेला सम्पन्न, विकास बहस र पर्यटन योजनामा जोड
-अनुमोदन खबर संवाददाता

डोटी/ बडिकेदार क्षेत्रमा वैशाख १६ र १७ गते आयोजित धार्मिक मेला सफलतापूर्वक भएको छ। कार्यक्रममा स्थानीयवासी तथा भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको थियो। पूजा सम्पन्नसँगै निःशुल्क