१० श्रावण २०८१, बिहीबार

घोडाघोडीमा गठवन्धनका समाजवादी उम्मेदवार रावतको अग्रता कायमै




सुख्खड / घोडाघोडी नगरपालिकामा ४०० मत गणना हुँदा गठवन्धन नै अगाडि देखिएको छ ।

गठवन्धन
ए.समाजवादी मेयर खडक रावत १५१
काँग्रेस उपमेयर गुलिया चौधरी १३९

एमाले
मेयर ममता चौधरी ९९
उपमेयर करुणाबम बटाला ८५

राप्रपा
मेयर निरज मल्ल ५१

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार