३१ जेष्ठ २०८३, आइतबार

कैलारीमा राप्रपा अगाडि, काँग्रेस दोस्रो र माओवादी तेस्रो



धनगढी/ यसअघि माओवादीले जितेको कैलालीको कैलारीमा यसपटक माओवादी तेस्रो स्थानमा झरेको छ । गाउँपालिकाको वडा नम्बर १ को ५०० मत गणना गर्दा  पहिलोमा राप्रपा र दोस्रोमा काँग्रेस देखिएको छ ।

माओवादी
लाजुराम चौधरी १००
लक्ष्मी सत्गौवा थारु ११५

काँग्रेस
अध्यक्ष राजसमझ चौधरी १४०
उपाध्यक्ष भगवतीकुमारी चौधरी १४६

राप्रपा
होमबहादुर गुरुंग १८३
सुश्री पिंगला थारु १६३

एमाले
अध्यक्ष झुमा चौधरी २१
उपाध्यक्षमा जालुुराम चौधरी २२


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार