१० श्रावण २०८१, बिहीबार

धनगढीमा ६३ हजार बढी मत खस्यो




धनगढी /
धनगढी उपमहानगरपालिका ६३ हजार ४२३ मत खसेको छ । धनगढीका १९ वडामा ९३ हजार १५१ मतदाता रहेका छन् ।

हेर्नुस कहाँ कति खस्यो
वडा नम्बर १ मा ४२८६
वडा नम्बर २ मा ४०८२
वडा नम्बर ३ मा ५४११
वडा नम्बर ४ मा २८८४
वडा नम्बर ५ मा ४७८०
वडा नम्बर ६ मा २८३२
वडा नम्बर ७ मा ४१८३
वडा नम्बर ८ मा २७५४
वडा नम्बर ९ मा १७५०
वडा नम्बर १० २२६०
वडा नम्बर ११ मा २७३४
वडा नम्बर १२ मा ४१२७
वडा नम्बर १३ मा ३६६८
वडानम्वर १४ मा ३४९८
वडानम्बर १५ मा २६३६
वडानम्बर १६ मा २९४७
वडानम्बर १७ मा २४०८
वडानम्बर १८ मा २६५०
वडानम्बर १९ मा ३५३३

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार