२३ बैशाख २०८३, बुधबार
धनगढी / कैलालीमा नागरिक उन्मुक्ति पार्टीले कुनै पनि दलसंग चुनावी तालमेल नगरी सबै स्थानीय तहमा एक्लै चुनाव लड्ने भएको छ । टीकापुर घटनामा अदालतबाट सजाय
धनगढी / थरुहट आन्दोलनका अगुवा एवम् थारु कल्याणकारिणी सभा कैलालीका सभापति लाहुराम चौधरीको निधन भएको छ ।मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते उहाँको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा आज ज्यान गएको
धनगढी / सानदार खेल प्रदर्शन गर्दै धनगढीमा जारी मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबलमा विभागीय टोली एफिएफ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा सोमबारको खेलमा एफिएफले विराटनगर महानगरपालिका टिमलाई
अछाम / कैफियत फैसला दिएको भन्दै अछाम जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशी सर्वोच्च अदालत काजमा तानिएका छन् । आइतबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले जोशीलाई सर्वोच्च अदालत काजमा तान्ने पत्रमा हस्ताक्षर
धनगढी / खाद्य अधिकार सञ्जाल, कैलालीको आयोजनामा खाद्य अधिकार प्रत्याभूतिका लागि नागरिक समाजको भूमिका विषयक छलफल सोमबार धनगढीमा भएको छ । सो कार्यक्रममा फियान नेपालका कार्यकारी निर्देशक अशोक सिंहले खाद्य
धनगढी / स्थानीय चुनावमा धनगढी उपमहानगरपालिकाको मेयर हुनका लागि नेपाली काँग्रेसबाट सात जनाको दावेदारी परेको छ । धनगढी नगर कमिटीले नगर प्रमुख तथा उपप्रमुख हुन चाहनेको नाम मागेपछि सात जनाको
धनगढी / कैलालीमा अधिकार र पहिचानवादी दलबिच आगामी स्थानीय तहको निवार्चनमा चुनावी तालमेल गरेर अघि बढने भएका छन । थरुहट/थरुवान राष्ट्रिय मोर्चाका नेता लक्ष्मण थारुलाई साक्षी राख्दै शनिबार पत्रकार सम्मेलन
धनगढी / कञ्चनपुरको वेदकोट नगरपालिका–७ को मुसेपानीगाउँकी ४३ वर्षीया रञ्चुला साउदको शंकास्पद मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहका अनुसार उनको शव
धनगढी / निर्वाचन आयोगकी आयुक्त जानकी तुलाधरले सबै एकताबद्ध भएर स्थानीय तहको चुनाव सफल पार्नु पर्ने बताएकी छन् । निर्वाचन आयोगले शनिबार धनगढीमा आयोजना गरेको मिडिया अभिमूखीकरण कार्यक्रमको उद्घाटन गर्दै
धनगढी / पाँच दलिय गठबन्धनमा स्थानीय तहमा भागवण्डामा सहमति नभएपछि प्रदेश समितिमा पठाउने निर्णय भएको छ ।पटक–पटक बसेको बैठकमा नेपाली काँग्रेसले आफू अगाडि रहेको स्थानमा दाबी गरेपछि सहमति जुटन नसेकका