२३ बैशाख २०८३, बुधबार

सुदूरपश्चिम प्रदेश

दलहरुले गरे बालबालिकालाई चुनावमा प्रयोग नगर्ने प्रतिवद्धता
-अनुमोदन खबर संवाददाता

धनगढी / राजनीतिक दलका नेताहरुले आगामी स्थानीय तहको चुनावमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपा एमालेका जिल्ला सचिव डेजी पाण्डेय, नेपाली काँग्रेसका