२३ बैशाख २०८३, बुधबार

सुदूरपश्चिम प्रदेश

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले कैलालीका तीन पालिकाको उम्मेदवारको टुंगो लगायो
-अनुमोदन खबर संवाददाता

धनगढी / आगामी ३० गते हुने स्थानीय निर्वाचनका लागि कैलालीमा विभिन्न राजनीतिक दलहरू यतिवेला उम्मेदवार छनैटमा व्यस्त रहेका छन् । तर, अहिलेसम्म प्रमुख मानिएका दलहरूले