१० श्रावण २०८१, बिहीबार

चुरे गाउँपालिकामा गठवन्धन अगाडि




धनगढी/ कैलालीको चुरे गाउँपालिकाका गठवन्धनका एकीकृत समाजवादीका अध्यक्षका उम्मेदवार लोकबहादुर सारु अगाडि देखिएका छन् ।

प्रारम्भिक मतगणनाको १०० मतमा अध्यक्षका उम्मेदवार सारुले ५५ र एमालेका चक्र बोगटीले ३७ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार