२३ बैशाख २०८३, बुधबार
महेन्द्रनगर / कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का निर्मल राना विजयी भएका छन् । उनले चार हजार ५१६ मत प्राप्त गरे । निकटतम प्रतिद्धन्दी
धनगढी / कैलालीको चुरे गाउँपालिकामा एमालेका चक्रबहादुर बोगटी १६ भोटको झिनो मतान्तरले विजयी भएका छन् । उनले एकीकृत समाजवादीका लोकबहादुर सारुमगरलाई हराएका हुन । चुरेमा काँग्रेस, माओवादी र समाजवादी गठवन्धन
चैनपुर / बुगलमा गठवन्धनबाट काँग्रेसका जयबहादुर धामी मेयरमा विजयी भएका छन् । उपमेयरमा भने एकीकृत (समाजवादी ) का जिल्ला कमिटी उपाध्यक्ष धनबहादुर बोहरा विजयी भएका छन् । बुगलमा काँग्रेस, माओवादी
चैनपुर / बझाङको बुङ्गल नगरपालिकामा नेकपा एकीकृत (समाजवादी ) का जिल्ला कमिटी उपाध्यक्ष धनबहादुर बोहरा उपमेयरमा विजयी भएका छन् । बुगलमा काँग्रेस, माओवादी र एकीकृत समाजवादीको गठवन्धन भएको थियो ।
धनगढी / बाजुरामा गौमुल गाउँपालिका जितेर नेकपा (एमाले) ले खाता खोलेको छ । यसअघि स्वामीकार्तिकमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भइसकेका छन् । गौमलमा हरिबहादुर रोकाया अध्यक्ष र सीता थापा रोकाया
धनगढी / गौरीगंगा नगरपालिका वडा नम्बर २ मा नेकपा (एकीकृत समाजवादी) का जनक साउद फेरि निर्वाचित भएका छन् । उनले नेपाली काँग्रेसका किरण मल्ललाई पराजीत गरेका हुन । साउदले ६९५
डोटी/ डोटीको आदर्श गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको छ । कांग्रेसका गणेशबहादुर खड्का तीन हजार ७७३ मतसहित निर्वाचित भए । भने नेकपा एमालेका डम्मरबहादुर ओली तीन हजार ३७७
अछाम / कमलबजार नगरपालिकाको मेयरमा काँग्रेस उम्मेदवार यज्ञ ढकाल र उपमेयरमा एमाले उम्मेदवार शारदा विष्ट विजयी भएका छन् । सो पालिकाका १० वडा मध्ये एमालेले सात वडाअध्यक्ष जितेको छ ।
मंगलसेन / अछामको ढकारी गाउँपालिकाको अध्यक्षमा कांग्रेस अध्यक्ष र उपाध्यक्षले जितेका छन् । अध्यक्षमा प्रकाशबहादुर साउद तीन हजार १८१ मत पाएर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी धर्मबहादुर शाहीले दुई हजार
डोटी / डोटीको जोरायल गाउँपालिकामा नेकपा एमालेको पुरानौ टीम दोहोरिएको छ । अध्यक्षमा दुर्गादत्त ओझा र उपाध्यक्ष जमुनाकुमारी रोकाया फेरि दोहोरिएका हुन । ओझा तीन हजार ४४९ मत सिहत अध्यक्षमा