२३ बैशाख २०८३, बुधबार
चैनपुर / वझाङको थलारा गाउँपालिको अध्यक्षमा एमालेका प्रकाश रोकाया विजयी भएका छन् । सो पालिकामा एकीकृत समाजवादीका विनोद थापालाई गठवन्धनले उम्मेदवार बनाएको थियो । तर
चैनपुर / वझाङको साइपाल गाउँपालिकामा एमालेका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार नै विजयी भएका छन् । अध्यक्षमा मानवीर बोहरा र उपाध्यक्षमा डोल्मा तामाङ विजयी भएका हुन ,। सो पालिका ०७४ को
धनगढी / सुदूरपश्चिम प्रदेशका १८ मतदान स्थलका ३४ केन्द्रमा फेरि चुनाव हुने भएको छ । फेरि चुनाव हुनेमा बाजुराको बुढीगंगा नगरपालिकाका १० वटै वडाका २० केन्द्र छन् । सो पालिकामा
धनगढी / सुदूरपश्चिम प्रदेशका ८८ तहका ७३४ वडामध्ये २६ वडाको परिणाम आएको छ । परिणाम अनुसार काँग्रेस ११ र एमालेका १२ , एकीकृत समाजवादीका दुई र काँग्रेस (विपी) का एक
दार्चुला / दार्चुलाको अपिहिमाल गाउँपालिकामा गठवन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का भक्तसिंह ठेकरे (बोहरा) निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा गठवन्धनकै काँग्रेस नेत्री देवकी बोहरा निर्वाचित भएकी छन् ।
डडेल्धुरा / प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको गाउँपालिका गन्यापधुरामा अध्यक्ष, उपाध्यक्ष र चार वडाध्यक्षमा पदमा नेपाली काँग्रेसकै उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षका उम्मेदवार ईन्द्रबहादुर कार्कीले ३१८४ मत
धनगढी / डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ मा नेपाली कांग्रेस विपीले नेपाली कांग्रेसलाई पराजित गरेको छ। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले समेत मतदान गरेको सो वडामा कांग्रेस विपीका नरेश भण्डारी
धनगढी/ धनगढीमा १०० मत गणना हुँदा आप चिन्ह भएका मेयरका उम्मेदवार गोपाल हमाल अगाडि देखिएका छन् । हमालले ५५ मत , काँग्रेसका नृपबहादुर वडले २२ र एमालेका रणबहादुर चन्दले दुईले
धनगढी/ यसअघि माओवादीले जितेको कैलालीको कैलारीमा यसपटक माओवादी तेस्रो स्थानमा झरेको छ । गाउँपालिकाको वडा नम्बर १ को ५०० मत गणना गर्दा पहिलोमा राप्रपा र दोस्रोमा काँग्रेस देखिएको छ ।
सुख्खड / घोडाघोडी नगरपालिकामा ४०० मत गणना हुँदा गठवन्धन नै अगाडि देखिएको छ । गठवन्धनए.समाजवादी मेयर खडक रावत १५१काँग्रेस उपमेयर गुलिया चौधरी १३९ एमालेमेयर ममता चौधरी ९९उपमेयर करुणाबम बटाला ८५