२३ बैशाख २०८३, बुधबार
धनगढी / सुदूरपश्चिम प्रदेशका ८८ पालिकामध्ये १३ वटा पािलकाको परिणाम प्रकाशित भएको छ । पछिल्लो परिणाम अनुसार एमाले, काँग्रेसले चार/ चारवटा र माओवादीले पाँच पालिकाको
अत्तरिया / कैलालीको गोदावरी १ मा नेपाली काँग्रेस उम्मेदवार गोपालदत्त भट्ट विजयी भएका छन् । उनले एक हजार४७१ मत पाएका छन् । सो वडामा एमालेका उम्मेदवार शर्मानन्द भट्टले एक हजार
डडेल्धुरा / डडेल्धुराको आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादीका उम्मेदवारले जितेका छन् । अध्यक्षमा शेरसिंह पार्कीले दुई हजार ३८९ मत पाएर जितेका छनु । उनका प्रतिद्वन्द्वी वलबहादुर गुरुङले दुई २२४
मार्तडी / बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा नेपाली काँग्रेसले पहिलो पटक जीत हासिल गरेको छ । नेपाली काँग्रेसबाट अध्यक्ष पदमा उम्मेदवार भएका भरतबहादुर रोकाया र उपाध्यक्ष पदमा उम्मेदवार भएका मैना जोशी
दार्चुला / दार्चुलाको मार्मा गाउँपालिकामा गठवन्धनका तर्फबाट अध्यक्षमा माओवादीका जमानसिंह धामी र उपाध्यक्षमा काँग्रसका शर्मिलाकुमारी चन्द सिंह विजयी भएका छन् । धामीले एमालेका देवसिंह महर र सिंहले एमालेकै राजु धामीलाई
धनगढी / बैतडीको पञ्चेश्वर गाउँपालिकामा एमालेका अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन् । एमालेका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य लिलाधर भट्टका अनुसार सो पालिकामा एमालेका गोरखबहादुर चन्द अध्यक्ष र
दार्चुला / दार्चुलाको महाकाली नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवारहरु अप्रत्यासितरुपमा विजयी भएका छन् । मेयरमा एमालेका नरसिंह चैसीरले पाँच हजार १३ मत र उपमेयरमा दुर्गा विष्टले चार हजार ६२६ मत पाएर
धनगढी / दार्चुलाको नौगाढ गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का दलजित धामी प्रतिद्धन्द्धी भन्दा ५०६ बढी मत ल्याएर निर्वाचित भएका छन् । धामीले एमालेका उम्मेदवार प्रेमसिंह धामीलाई हराएका हुन ।
धनगढी/ सुदूरपश्चिम प्रदेशका ८८ तहका ७३४ वडामध्ये ८७ वडाको परिणाम आएको छ । परिणाम अनुसार काँग्रेस ३८ र एमालेका २८ , माओवादी केन्द्र १० , एकीकृत समाजवादीका पाँच , नागरिक
डोटी/ डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा काँग्रेसका भैरवबहादुर सावद २३४३ मतसहित विजयी भएका छन् । बोहराका निकटतम प्रतिद्वन्द्वी एमालेका चक्रबहादुर घर्तिमगरले