२३ बैशाख २०८३, बुधबार
धनगढी / कैलालीको जोशीपुर गाउँपालिकाको अध्यक्षमा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीका चित्रबहादुर चौधरी विजयी भएका छन् । उनले चा हजार ९०३ मत प्राप्त
कैलारीमा कांग्रेसले अध्यक्ष, उपाध्यक्ष र वडा नम्बर १ देखि ९ वडासम्म पूरै प्यानलसहित जितेको छ । धनगढी / कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका राजसमझ चौधरी विजयी भएका छन् । उनले
धनगढी / कैलालीको घोडाघोडी नगरपालिकामा एकीकृत समाजवादीका मेयर पदका उम्मेदवार खडक रावत पाँच हजारको फरकमा जित्ने निश्चित भएको छ । ४०० मतको अन्तिम परिणाम आउन बाँकी रहँदा रावत ४९५२ मतले
मेयर र उपमेयरका प्रत्यासीहरुको गणना भएको मतको पूर्ण विवरण आठ वजेपछि मात्र आउने सम्भावना यस अघिको विजेता एमाले एक वडाध्यक्षमा सिमित टीकापुर / स्थानीय तह निर्वाचन २०७९ को मतगणना अनुसार
अछाम/ अछामको मंगलसेन नगरपालिका मेयरमा एमालेका पदम बोहरा फेरि विजयी भएका छन् । उनले पाँच हजार ७३७ उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कांग्रेस नमबहादुर शाहीले पाँच हजार दुई मत पाए
धनगढी / लम्की चुहाँ नगरपालिकाको वडानम्बर ४ को अध्यक्षमा एकीकृत समाजबादीका ताराप्रसाद अधिकारी विजयी भएका छन् । अधिकारीले एक हजार ६१९ र एमालेका लालबहादुर वोगटीले एक हजार ३६३ मत पाए
धनगढी / डोटी नेपाली काँग्रेस पुरानै किल्ला हो । तर गत स्थानीय तहको चुनाव एमालेले जितेको थियो । एमाले विभाजनले गर्दा यसपटक भने काँग्रेसले सजिलै नौ मध्ये सातपालिका प्रमुख र
मार्तडी / बाजुराको त्रिवेणी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका कर्णबहादुर थापा विजयी भएका छन् । उनले चार हजार ७६१ मत पाएका छन् । उनका प्रतिद्धन्दी एमालेका मोतिसिंह बुढाले तीन हजार ५
८८ मध्ये काँग्रेस २३, एमाले २०, माओवादीले ११ पालिका र बैतडीमा एमालेका विद्रोह गरेका एक स्वतन्त्रले जित्यो धनगढी / सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ८८ तहमध्ये सोमबार दिउँसोसम्म ५६ पालिकाको परिणाम
बैतडी / बैतडीको डोगडाकेदार गाउँपालिकामा एमालेका उम्मेदवार चक्र कार्की अध्यक्षमा निर्वाचित भएका छन् । एमालेका जिल्ला कमिटी सदस्य समेत रहेका कार्की फेरि अध्यक्ष हुन सफल भएका छन् । यस्तै उपायक्षमा