२२ बैशाख २०८३, मंगलबार

सुदूरपश्चिम प्रदेश

टीकापुर खानेपानीमा खत्री
-अनुमोदन खबर संवाददाता

धनगढी / टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा नरेशकुमार खत्री विजयी भएका छन् । उनी एक हजार २०५ मत ल्याएर विजयी भए।