२२ बैशाख २०८३, मंगलबार

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालको शाखा धनगढीमा पनि
-अनुमोदन खबर संवाददाता

धनगढी /डोटीको दिपायलमा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालको शाखा धनगढीमा पनि विस्तार भएको छ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सोमबार धनगढी उपमहानगरपालिका वडानम्बर