२२ बैशाख २०८३, मंगलबार

सुदूरपश्चिम प्रदेश

बाँझो खेतमा रातारात पोलिहाउस
-अनुमोदन खबर संवाददाता

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत कृषि कार्यक्रम विगतदेखि नै विवादित बन्दै आएको छ । खासगरी कार्यक्रमअन्तर्गत अनुदान वितरण सधैं आलोचित र विवादित बन्दै आएको छ