२२ बैशाख २०८३, मंगलबार

सुदूरपश्चिम प्रदेश

महाकाली पुलको काम ९९ प्रतिशत सकियो, पोखरीको डिजाइन परिवर्तन
-अनुमोदन खबर संवाददाता

महेन्द्रनगर / नेपाल सरकारको राष्ट्रिय गौरवको योजना अन्तरगत महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको काम ९९ प्रतिशत सकिएको छ । महाकालीपारीको दोधारा–चांदनी नगरपालिकालाई सडक