१५ असार २०८३, सोमबार
बझाङ । छोरी पाएर सन्तुष्ट बनेर परिवार नियोजन गरेका बझाङका आठ दम्पत्तिलाई सम्मान गरिएको छ । पहिलो छोरी जन्मिएपछि परिवार नियोजन गर्ने जिल्लाको तल्कोट गाउँपालिका वडा
धनगढी । आज अट्वारी पर्व । पश्चिम नेपालका थारु समुदायको प्रमुख मध्येको एक मौलिक सांस्कृतिक, धार्मिक पर्व । आज (आइतबार) अट्वारी पर्व धुमधामका साथ मनाइँदै छ । अट्वारी पर्व हरेक वर्ष
धनगढी । धनगढीस्थित आन्तरिक राजश्व कार्यालयमा अरु दिनमा झैं बिहीबार पनि बिहानैदेखि भीड लागेको थियो । कार्यालय खुल्नुअघि नै सेवाग्राहीहरू आ–आफ्नो फाइल कर अधिकृतलाई बुझाउन तछामछाड गरिरहेका थिए । कोही
धनगढी । दश वर्षे माओवादी सशस्त्र द्वन्द्वकालमा धरासायी बनेको सुदूरपश्चिम प्रदेशमा लघु, घरेलु तथा साना उद्योगको अवस्थामा सुधार आउन थालेको छ । पछिल्ला वर्षहरूमा सुदूरपश्चिम प्रदेशमा घरेलु तथा साना उद्योगको संख्यामा
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिले भारताल वन अन्तरगतका सामुदायिक वनहरूको अनुगमन गरेको छ । समितिका सभापति हर्कबहादुर कुँवरको नेतृत्वमा रहेको अनुगमन टोलीमा प्रदेशका उद्योग, पर्यटन,
धनगढी । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले एकिकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन रणनीति मस्यौदा तयार पारेको छ । फोहोर व्यवस्थापन प्रणाली सुदृढीकरण, जनस्वास्थ्य र वातावरण संरक्षण गर्ने लक्ष्यसहित जर्मन सोसाईटी फर
धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावलले प्रधानमन्त्रीले विदेशबाट भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बोलाउनु सुरक्षा र कानूनका दृष्टिले गलत भएको बताएका छन्
शेरबहादुर ऐर/धनगढी । सुदूरपश्चिम प्रदेशमा काममा लगाउने तर पारिश्रमिक दिन आलटाल गर्ने प्रवृत्तिमा बृद्धि भएको देखिएको छ । खासगरि उद्योग तथा होटलमा काम गर्ने कामदारहरूले काम अनुसारको पारिश्रमिक पाउन नसकेको गुनासो
धनगढी । नेकपा स्थायी कमिटि सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले स्थानीय तहमा विकास गर्ने र विनाश रोक्ने स्थानीय तहका जनप्रतिनिधिहरुको मुख्य दायित्व भएको बताएका छन् । मंगलबार जिल्ला समन्वय समिति
धनगढी । सुदूरपश्चिम प्रदेशमा उपभोक्ता मानवअघिकारको अवस्था कमजोर रहेको राष्ट्रिय मानवअघिकारले जनाएको छ । राष्ट्रिय मानवअधिकार आयोगले किराना पसलदेखि सेवा प्रदायक निजी तथा सरकारी कार्यालयसम्म उपभोक्ताहरूले समस्या भोग्नु परिरहेको जनाएको छ